सहकारी दिवसमा मुक्तिनाथको सहकारी शिक्षा तालिम

विकल्प न्यूज/बेनी चैत २० गते । मुक्तिनाथ बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिबार बेनीमा सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सहकारीका शेयर सदस्यहरुलाई सहकारी सम्बन्धी शिक्षा दिन तालिमको आयोजना गरिएको सहकारीका अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो । ६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको तालिममासहकारी सम्बन्धी नीति नियम, सेवा सुविधा र … Continue reading सहकारी दिवसमा मुक्तिनाथको सहकारी शिक्षा तालिम